Kiwanis Nepal

किवानीज क्लव अफ बागमती र किवानिज क्लव अफ हिमालयले किष्ट शिक्षण अस्पतालको सहयोगमा महालक्ष्मी नगरपालीका वडा नं ८मा गरेको निशुल्क  आँखा तथा दन्त शिविर ।