Kiwanis Nepal

आदरणीय किवानिज मित्रहरु,
किवानिज अभिवादन!

किवानिज नेपालको पाचौं डिस्ट्रिक कन्भेन्सन यहि २५ र २६, अगस्ट २०२३ (२०८० भाद्र ८-९) मा रुपन्देही लुम्बिनीमा हुन गैरहेको सबैलाइ सर्व बिदितै छ । याहाहरुले Convention Call को इमेल पाइसक्नु भएकै छ । याहाहरु सवैको उत्साहप्रद सहभागिता रहनेछ भन्ने पनि बिश्वासमा छु ।

यो लिंकमा👇
https://forms.gle/9pAeiYJjuaZR9adG7

आफ्नो बिबरण भरि दर्ता शुल्क सम्बन्धित खातामा जम्मा गरि आफ्नो सहभागिता समय मै दर्ता गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।

पाचौं डिस्ट्रिक कन्भेन्सनको दर्ता शुल्क निम्नानुसार रहेको छ ।

● 2 night 3 days (25-27 Aug 2023) Includes: Welcome Dinner, Breakfast, Lunch, Hi – tea, Closing Dinner, with 2 night accommodation on sharing basis for Aug 25 & 26, Breakfast on Aug 27
Registration fee

  1. Pre Registration – Rs 11500/- (upto Aug 16)
  2. Regular Registration – Rs 12500/- (upto Aug 23)

● 1 night 2 days (25-26 Aug 2023) Including dinner with accommodation on sharing basis for Aug 25, Breakfast, Lunch & Hi-Tea for Aug 26
Registration fee

  1. Pre Registration – Rs 7000/- (upto Aug 16)
  2. Regular Registration – Rs 8000/- (upto Aug 23)

● One Day (26 Aug 2023) Breakfast, Lunch & Hi-Tea for 26 Aug 2023

  • Pre Registration – Rs 3500/- (upto Aug 16)
  • Regular Registration – Rs 4500/- (upto Aug 23)

रजिस्ट्रेशनको रकम Refund नहुने र August 21 पछि कुनै रजिष्ट्रेसन Replace समेत नहुने ब्यहोरा जानकारी गराउन चाहन्छु ।

क्लबले गर्नुपर्ने ३ वटा कामहरू अझै धेरै क्लबका बाकी नै छन् ।

  • Kiwanis Portal ma Election Update
  • ३ जना Delegates र ३ जना Alternate Delegates चयन गरेको निर्णय
  • बार्सिक क्रियाकलाप प्रतिबेदन (2022-2023)

July 24 भित्र आफ्नो क्लब Good Standing मा रहेकौ सुनिश्चितता गरि 16 अगस्ट भन्दा अगावै आफ्नो क्लबको ३ जना Delegates र ३ जना Alternate Delegates चयन गरेको निर्णय पुस्तिकाको फोटोकपी सहित Delegates र Alternate Delegates फाराम भरि र बार्षिक क्रियाकलाप प्रतिबेदन (2022-2023) kiwanisinternational.np@gmail.com मा पठाइ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

आगामी पाचौं डिस्ट्रिक कन्भेन्सन भव्य, अनि सव्य रुपमा सफल बनाऊनु दाहित्यो हामी सबैको हो । उक्त डिस्ट्रिक कन्भेन्सन लाइ नजिक बाट नीहाल्न अनि ऐतिहासिक बनाउनका निमित्त Kiwanis international बाट बिशिस्ट अतिथिहरु आउदै हुनुहुन्छ । हाम्रो गौरब को विषय पनि हो ।

मेरो विनम्र आग्रह गर्न चाहन्छु। सो कार्यक्रममा सवैको सहभागिता र योगदान विना डिष्ट्रिक्ट कन्भेन्सनको सफलता सम्भव नहुने हुदा सवैलाइ सदा झै सकारात्मक सोचका साथ, पूर्ण सहयोग र सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु।

जय किवानिज।

लक्ष्मण लम्साल
गभर्नर
किवानिज नेपाल डिष्ट्रिक्ट