Kiwanis Nepal

Nepal – August 09-10, 2024 at Itahari

प्रिय कीवनिज क्लब प्रेसिडेन्ट ज्यु हरु ,
नमस्कार!

Kiwanis International Nepal को आउदो श्रावण २५ र २६ गते तदानुसार August 9&10 का दिन Soltee Westeen होटल Itahari हुन गइरहेको 6th Annual District Convention मा मतदान को अधिकार प्रयोग गर्न देहाय को २ वटा कागजात हरु 31 जुलाई,2024 भित्र डिष्ट्रिक्ट अफिस को ईमेल kiwanisinternationalnepal@gmail.com , kiwanisyubaraj2016@gmail.com मा वा आफै भौतिक रूपमा उपस्थित भई बुझाइदिनुहुन निर्णानुसार विनम्र अनुरोध गर्दछु।

अनिवार्य रुपमा बुझाउनु पर्ने कागजातहरु

Delegate चयन गरेको Credintial form
क्लब को पूर्ण बोर्ड बैठक को माइनुट

डिष्ट्रिक्ट बाट उपलब्ध Delegate credentials form मा प्रेसिडेन्ट र सेक्रेटरी ले सिग्नेचर गरी ३ /३ जना डेलिगट तथा अल्टरनेटिभ डेलिगेट को नाम चयन गरी बुझाउने। डेलिगेटमा अनिवार्य प्रेसिडेन्ट र प्रेसिडेन्ट इलेक्ट रहने गरी तथा अल्टरनेटिभ डेलिगेटमा एक्टिभ क्लब मेम्बर हरु समावेश गर्ने।

३/३ जना डेलिगट तथा अल्टरनेटिभ डेलिगेट चयन गरी पठाएको प्रष्ट बुझिने पुर्ण बोर्ड मीटिंग (Full board meeting) को माइनुट

धन्यवाद ! जय किवनिज !

युवराज न्यौपने
डिष्ट्रिक्ट सचिब