Kiwanis Nepal

किवानिज क्लब टिकापुरकाे प्राविधिक तथा समन्वयमा टिकापुर नगरपालिका वडा नम्बर ७ बैदिका २७२ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । हिमानि काेषले उपलब्ध गराएको साे कपडा ढुवानी ,चियापान लगायतका काममा समन्वय गरेको थियो । कार्यक्रममा विद्यार्थीलाई टिकापुर नगरपालिकाका मेयर रामलाल डगाैराले कपडा वितरण गरेका थिए ।