Kiwanis Nepal

आदरणीय किवानिज लिडरज्यू,
किवानियन अबिभादन ।
यस बर्षको Kiwanis Mid-Year Conference र KCF Night दुवै कार्यक्रम उपत्यका बाहिरबाट आउने सदस्यहरुलाई आर्थिक भार कम गरने उद्देश्य ले अप्रील ६, २०२४ ( २०८० चैत्र २४ गते ) शनिबार एकै दिनमा विहान र साझ हुन गइरहेको ब्यहोरा अनुरोध गर्दछू।

midyear-conference-kcfn-night
Mid Year Conference एलिस रिसेप्सन , गैह्रीधारा काठमाडौंमा ,१० वजे देखि ४ वजे सम्म र त्यसै गरि सोहि दिन साझ ५ वजे देखि १० वजे सम्म Aloft hotel ठमेलमा KCF Night हुन गइरहेको हुनाले उक्त दुवै कार्यक्रम मा रजिस्ट्रेसन गरि सहभागी हुन सादर आग्रह गर्दछू।

उक्त दुवै कार्यक्रमका लागि रजिस्ट्रेसन पनि खुल्ला भैसकेको छ । यसर्थ यहाँहरु सबैले समयमै रजिस्ट्रेसन गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

रजिस्ट्रेसन शुल्क Mid year : रु २,०००( दुई हजार मात्र । )
रजिस्ट्रेसन शुल्क KCF Night : रु ५०००( ५ हजार मात्र स्नयाक्स, डिनर समावेस )
रजिस्ट्रेसन अन्तिम म्याद : ३१ मार्च २०२४
दर्ताका निमित्त तल दिएको लिंकमा गएर आफ्नु बिबरण प्रविष्ट गर्नुहुन अनुरोध गर्दछु ।

Mid year को लागि
https://docs.google.com/forms/d/1f-QIgZTCKgqtWJpUtffLljd-gxnRuWyS4bTOwr6_4mk/edit

KCF Night को लागि
https://docs.google.com/forms/d/e/1FAIpQLSe_gmVqPyAE3dN-Gyb1BYkSw3yEoa6wA7mavku_84RNc5PvXw/viewform

बिस्तृत जानकारीको लागि निम्न फोन नम्बरहरु मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।
१. रामहरि सुवेदी
ल्युटिनेन्ट गभर्नर डिभिजन ६
९८५११७४६६४
किवानिज नेपाल डिस्ट्रिक्ट
२. शिव बहादुर काफ्ले ,डिष्ट्रीक्ट कोषाध्यक्ष
९८५१००५१८९
३. अनन्त कुमार श्रेष्ठ लेखापाल
किवानिज नेपाल डिस्ट्रिक्ट
९८५१२२९२८३