Kiwanis Nepal
VRzhtbh8WrZZDAsqfRg8

kiwanis club of peace Nepal ले धादिंग जिल्ला, गजुरी गाउँपालिका वडा नं ३, स्थित श्री कंकालिनि आधारभुत बिद्यालयमा अध्यनरत १७०  जना विद्यार्थीहरुलाई स्कुल युनिफर्म, bags, stationary, health र kits लगायतका सामग्रीहरु KI Trustee श्री मोहन लाम्सालको विशेष अतिथि, श्री गणेश लाल श्रेष्ठ प्रमुख अथिति  समेतको  उपस्थितमा उक्त्त सामग्री वितरण गरियो /